विचार/लेख

ज्येष्ठ नागरिक आवाज–७

ज्येष्ठ नागरिक हाम्रा अग्रज हुन् । उनीहरु अहिले अहिलेसम्म हाम्रो लागि लालनपालन, गरे, बढाए, पढाए, घर सम्पत्तिको ब्यवस्था गरे । तर आज हामीबाट उनीहरुको संरक्षण र सेवा सन्तोषजनक पुग्न सकेन हामी ज्येष्ठ नागरिकको संरक्षणका...

पुरा पढ्नुहोस
बाहुबलीय होइन, कुशल नेतृत्वको खाँचो

लोकतन्त्र पुनःस्थापनापछि नेपालले हासिल गरेको आर्थिक विकास सन्तोषजनक छैन तर विकास प्रक्रियाले विगतमा भन्दा बढी गति लिएको छ । आवधिक निर्वाचन र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई आत्मसात् गर्ने हो भने लोकतन्त्रले जरा गाडेको अनुभूति हुन्छ...

पुरा पढ्नुहोस
सार्वजनिक खरिदमा सुधार

सार्वजनिक वित्त व्यवस्थापनको एक महत्वपूर्ण अङ्ग सार्वजनिक खरिद हो । सार्वजनिक निकायले प्रतिस्पर्धामार्फत वस्तु वा सेवाको प्राप्ति गर्ने विषयसँग यो सम्बन्धित छ । सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक खरिद प्रयोजनका लागि सबै संवैधानिक...

पुरा पढ्नुहोस
आवधिक योजना आफू बन्न कि मुलुक बनाउन ?

योजना आयोग सोह्रौं पञ्चवर्षीय योजना निर्माणमा व्यस्त छ । संघीय शासन व्यवस्था सुरु भएपछिको यो दोस्रो योजना हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा भिरेर सुरु भएको पन्ध्रौं पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष...

पुरा पढ्नुहोस
राजनीतिक उदासीनतामा संघीय निजामती सेवा ऐन

मुलुकमा संघीयता कार्यान्वयन भएको झन्डै आठ वर्ष भइसक्दासमेत स्थायी सरकारका रूपमा रहने निजामती सेवा संघीय कानुनविहीन अवस्थामा छ । त्यसो त हाल संघीय शासन प्रणालीको सान्दर्भिकताका विषयमा समेत बहस हुन थालेको छ । यसको...

पुरा पढ्नुहोस
प्रमूख प्रशासकीयका लागि प्रतिबद्धता र आचारसंहिता आवश्यकता कि बाध्यता ??

२०६२÷२०६३ मा सशस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको घोषणा भयो । २०६४ सालमा पहिलो र २०७० सालमा दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न भएर नेपाललाई संघीय गणतन्त्रात्मक राज्यको रूपमा घोषणा गरी २०७२...

पुरा पढ्नुहोस
अख्तियारको विरासत र विशेषको साहस !

‘नेपालमा केही हुँदैन, यहाँ यस्तै हो, त्यो त नाटक मात्र हो, भाइरल हुने अर्को फन्डा मात्र हो, यो त उसको स्टन्डबाजी मात्र हो’ आदि । यस प्रकारका नकारात्मक सोच र निराशावादी प्रवृत्ति हामीकहाँ बढ्दै...

पुरा पढ्नुहोस
जिन्दगी अर्थात् संयोगको पुञ्ज

सबइन्स्पेक्टरलाई आकस्मिक रूपमा पलाएको करुणा भावले म मृत्युको मुखबाट जोगिएँ । मानिस संयोगले मर्न सक्दो रहेछ, संयोगले बाँच्न पनि सक्दो रहेछ । हेलिकोप्टर जमिनमा बजारियो । हामी अलिअलि घाइते भयौं । यदि हेलिकोप्टर रूखमा...

पुरा पढ्नुहोस
बढ्दो श्रम बहिर्गमनको संकट

नेपालमा पछिल्ला वर्षमा विगतभन्दा तीव्र दरमा उत्पादनशील उमेरको श्रमशक्ति बिदेसिने प्रवृत्तिउपर राष्ट्रिय चासो र चिन्ता देखिन थालेको छ । दक्ष, अदक्ष र अर्धदक्ष तिनै प्रकृतिका तथा हुने खाने र हुँदा खाने दुवै प्रकृतिका १८...

पुरा पढ्नुहोस
नैतिकताको अनुकरणीय दृष्टान्त

गएको १२ माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका र अध्यागमन विभागका कर्मचारीबीच हातपात भएको लज्जास्पद दृश्य सार्वजनिक भयो । त्यस दृश्यले सहकार्यको सारथी बन्नुपर्ने दुई राज्य निकायको सम्बन्धको विद्यमान अवस्था मात्र प्रस्तुत गरेन, राज्यकै...

पुरा पढ्नुहोस